Posted by: dipika02 May 2, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

"दीपीका जी खोइ त आज? अघी ब्यान एक पटक देख्या थे' कि कथा लेख्न ब्यस्त हो फेरी " ---
रिट्ठे, कथा राइटिङ  विल नट बि डन, इफ डन,  डन डना डन देख्यौ कि क्या हो साथी? लेखेपछी लेख्या लेख्यै गर्ने क्या नखेदे सम्म

हा हा राहुलदाई "पहिला दिवस" रे

"हो नि ठुलदाइ चिच्याउदै थे ,पछाडी हाकिम, अनी ब्याक तो होम पेज काम को"-

बिस्टे, मेरो अस्ती एक चोटि ठ्यक्कै तेही भएको थियो। चौतारीमा गफ चुटिरा त हाकिम लुसुक्क आएछ, अनी  हाँस्दै "व्हाट आर यू लूकिङ याट" रे, मैले पनि गचक्क परेर " इट्स अ न्युज अबाउट माइ कन्ट्री, यू वोन्'ट अन्डेर्स्टन्ड" भन्दे, अब कता त्यो बुढोलाई बुझाउनु चौतारीका गफ। तेसपछी मरेकाटे पनि पेज नै खोलिन त्यो दिन। अर्को चोटि त बुझाउनु पर्ला भनेर

लहरे को काम त कती रमाइलो, तेत्तिकै बिदा पनि पाउने

सान्नानी गाना को लागि धन्यवाद है :)

अनी अरु सबै लाई मेरो पनि राम राम :)

Last edited: 02-May-08 02:04 PM
Read Full Discussion Thread for this article