Posted by: uptowngal May 2, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे फुर्सद नै भन्नु पर्यो। अनी के छ त तपाईंको हाल khabar?
दीप ज्यु तीजको दिनमा कहिले नि पशुपतिनाथको दर्शन गर्न gaako छैन अनी तीजमा कहिले ब्रत नि बसेको छैन। तीजको दिन मा पशुपतिनाथअको मन्दर मा के हुन्छ?