Posted by: Poonte May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

ऐया बाबाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!! कुन जुनिको पाप भोग्न परे हो यो बुढेसकाले जिन्दगीआँ? सुईईईईईईईईईईईईईईईईईईईईय!

रिट्ठे सान! तो दोहोरीको टिकस हाम्संग लिम् है! मेरो कोटाँ दुईटा बाँकी छ, बेच्न परो। बरु, पाँच डलर थप बोकेर आम् के रे। तो पाँच डलरको फाईदा देखाम्ला हल छिर्नु अघि नै।

Read Full Discussion Thread for this article