Posted by: dipika02 May 1, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

लौ न ठुलि तिमीलाई सास फेर्ने फुर्सद पनि देनन् है :(

लहरे साथी कस्तो राम्रो सायरी लेखेको, धन्यवाद साथी। अनी हो नि मलाई थाहा थिएन तिमी एस्तो राम्रो सायरी लेख्छौ भनेर।

चेली सञ्चै?

Last edited: 01-May-08 01:03 PM
Read Full Discussion Thread for this article