Posted by: Deep May 1, 2008
An ode to Sajha shouters :)
Login in to Rate this Post:     0       ?        

उसै त क्या राम्रो लेखेको, त्यसमाथि मेरो नाममा समेत केही पंक्तीहरु उपहार स्वरुप रहेछन। झन राम्रो लाग्यो। हुन त ती शब्दहरुले बयान गरेको हद सम्म म अहिले पुगेको छैन तर पुग्न पाए हुन्थ्यो कुनै दिन भन्ने उत्साह भने उदाएको छ।

स्प्रिङ्गका मिठा शब्दहरुले साझा सधैं गुन्जयमान भै रहोस।

Read Full Discussion Thread for this article