Posted by: Rahuldai May 1, 2008
I am too upset-Lost my Hajurbua
Login in to Rate this Post:     0       ?        
जन्मे पछी एक दिन मर्नु नै छ, यो संसारको रीत नै हो। जन्मेर के गरेर गए भन्ने कुरा महत्वपूर्ण हुन्छ। कबी भरतराज पन्तले अनेक सिर्जनाहरु नासो छोड्नु भएको छ। आर्यघाट मा उनको पार्थिव शरीर जलेर खरानी भए पनि हाम्रो मानसपामानसपटलमा,उनका क्रीतीहरुमा, उनले कमाएका सुकीर्तिहरुमा सदा बाचिरहने छ, सदा हांसिरहने छ। त्यसैले सिजु बहिनी, दु:खलाई धेरै दु:ख न  दिउं  ।आफ्नो गुमाउनु को पीडा कस्तो हुन्छ, मैले पनि झेलेको छु। आँफै जलेको छु। कलिलो मै बुवाले देह त्याग गरेको दु:ख संगै जिउन सिकेको छु। त्यसैले हजुर बा जस्तै प्रेरणाको पुन्ज भाई जिउने संकल्प गरौं। अस्तु!   
Read Full Discussion Thread for this article