Posted by: Rahuldai May 1, 2008
Login in to Rate this Post:
0
?
चिच्याउन बाकस मा त ट्याम पास मात्र, यता चौतारी मा कोइ नभे बखत चियाउने नि चिच्याउने बाकस्मा। मज्जै आउछ। फोहरी दोहरी चल्दैन भने त ट्याम पास राम्रो संग नै हुने रहेछ।