Posted by: JharekoPaat April 30, 2008
Login in to Rate this Post:
0
?
शेक्सपीयरको ओथेलोमा डेज्डीमोनाका पिताले ओथेलोलाई यसो भन्छन - "She deceived her father / May she thee."
त्यसैले मित्र, जसले तपाइँका लागि आफ्नो बिहे गरेको जीवनसाथीलाई धोका दिन सक्छ उसले पछि तपाइँलाई पनि धोका नदेला भन्न सकिन्छ त ?
त्यसैले मित्र, जसले तपाइँका लागि आफ्नो बिहे गरेको जीवनसाथीलाई धोका दिन सक्छ उसले पछि तपाइँलाई पनि धोका नदेला भन्न सकिन्छ त ?