Posted by: Nepalki_chori April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

चौतारी नि कुम्ले ले बनाम्ने, गितान्जलि नि कुम्लेले नै सुरु गर्ने, के भाको हो?
हैन खै मेरो फर्माइस् बजाइदेनन त। झन खाममा बन्द गरेर उपल्लो सदरमुकाम चढेर सकि नसकि त्यो के जाति भांडोमा खसालि आको।

मैले निम्न ठेकाना लेखि खसालेकी थें।
श्रि फुलौरा गाम बस्ने गितान्जलि कार्जेक्रम् सन्चालकज्यु,
चौतारी गिती महाशाखा
चौतारी गाम


लु मेरो फर्माइस् बजेन, म लागें।

Last edited: 30-Apr-08 08:55 PM
Read Full Discussion Thread for this article