Posted by: pjna007 April 30, 2008
Recipe
Login in to Rate this Post:     0       ?        

Chito mitho Ramen noodle banaune tarika (अल्छि हरु का लागि सजिलो रेसिपि)

१) एउटा सफा भाडो मा १.५ कप पानि राखेर उमाल्ने
२)हात धोएर नुडल लाइ बिस्तारेइ प्लास्टिक बाट झिकेर खुत्रुक्क उम्लेको पानि मा राख्ने।
३)मुसुक्क हास्ने
४)त्यो भित्र आउने पाउडर मसला सब्बै त्यो उम्लेको पानि मा खनौने
५)अब उड्दै गरेको बाफ लाइ सुघ्ने, दङ पर्ने।
६)ग्यास बन्द गर्ने
७)खान मन लागे जत्ति कचौरा मा राख्ने
८)मसिनो गरि काटेको प्याज्, धनिया अनि कागति साइड मा राखेर मुसु मुसु हाँस्दै (चाखे पछी  अनुहार बिगारनु त छ्दैछ)सुरुप सुरुप पार्दै खाने।

9) अनी  वा नगरने

Read Full Discussion Thread for this article