Posted by: visitor April 30, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        
दिपिका ले का बाट आफ्नो नाम ल्यएर हास्न थालीन एक्लै भन्या त मैले नि मिस्स गर्या राइछु हिजो को सेकेन्ड हाल्फ  साह्रै रमाइलो भाको राइछ ,भाय भाय अनी बहन बहन नामाकरन,
मेरो चै 'बिस्टु कलेटी' रे अनी सब्से अचछा लागेको त 'सैरियल लंगडा' 
Read Full Discussion Thread for this article