Posted by: miss_ me April 28, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

'

Posted on 04-28-08 4:25 PM     Reply
 
म पुरुष भएकोले बोर फस नबनाउने रे। घोर अन्याय भयो यो त। चौतारीको पोलीसीको बिपरित फैसला गरेकोमा लहरे लाल लकौल लाई  चौतारी गीत टाँस्टुस समितीको अध्यछ पद बाट डिमोसन गरी पाउ र हँ मा हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ।

:(:(
हँ मिलाउने मास्टर्नी भाउजुलाई २ मिनटको लागि चौतारीमा बस्न ब्यान गरी पाउ। '
यो नरेले(norton) मेरो चुटाई खाने हुनभओ  ? मलाई बन अरेको रे? किन?  अब  पुरुष बचन को आधारमा फस हुनि हो र? जे जे भाती भए नि मलै के  -- फस हुनि मुन्छे फस भैचन के रे
 
हुदा हुदा 'माष्टर्नी भाउजु रे?  लोल!!(भाभि त म देवरजी(भउतेको) को मात्र -- रिसानी नहोस  अब मलाई यता आएदेखी निकै मिस हुने साइनो 'आन्टि' कस्तो लाउच कै हउरलै ?  हिहिहिहिहि
 
बाबै हजुर्मा लै कोहि भाउजु भन्च के ?  नरे मोरो हिहिहिहि---

 
 

Last edited: 28-Apr-08 09:56 PM
Read Full Discussion Thread for this article