Posted by: Nepalki_chori April 28, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

चौतारीमा हावा खाँदै हावा कुरा गरेर बश्यो

निको हुने थाल्यो हो।
ल हेर्नुस् अब त्यो टांसेको गाना हेर्न कम्ता मज्जा आएन। गाना नि दामि छ। "यारो दोस्ती यही तो हसीन है, ए ना हो तो  क्या फिर बोलो ए जिन्दगि हे"
बाउचा, रिट्ठे कता लागे कता आज।

Read Full Discussion Thread for this article