Posted by: Phatte April 28, 2008
कोटेस्वोर् को जाम
Login in to Rate this Post:     0       ?        
अफिस आवरमा विक्रम तेम्पो पाउन साह्रै गाह्रो, म एक चोटि अफिस जान लगनखेलमा कुर्दै थे र बल्ल बल्ल आयो pataki tempo। लडाईं गरेर सिट पको त बीचको सिट परेछ, एसो हेर्छु त म त तरुनीharuको बीचमा । ओर्लन पर्ने सिंहदरबारमा, म त पुङ्गे रत्नपार्क । ओर्लन सके पो , शरीर भरी उतेजना भएर नफुल्नु पर्ने अङग फुलेछ । काम मा एक घण्टा ढिलो भो , कसो छडके आएन त्यो दिन ।
Read Full Discussion Thread for this article