Posted by: Rahuldai April 28, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
म चाँही फर्कें चिलिम बिरेक बाट, को को जाने हो, सूर्य छ यसपाली। २४ क्यारेट सूर्य रे, नयाँ लाइट निस्केको रेहेछ। नेपालबाट आएको भलादमी ले १ कार्टून उपहार दिएको।
Read Full Discussion Thread for this article