Posted by: ritthe April 28, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

सान्नानी हो सान्नानी हिर्काउला लौरीले ठ्याक्क ठ्याक्क ठ्याक्क

त्यो सेल त हाम्ले नि सुघ्न पनि पा'छैन है सान्नानी ! कस्कस्ले भकुर्यो? ह्या हिसाब बुझाउनु पर्‍यो ! एउटा हर्के छ माहाको खन्चुवा ! खाने कुरा भने पछी हर्के को नि तीन नेत्र !
Read Full Discussion Thread for this article