Posted by: Harka_Bahadur April 28, 2008
झ्यालिन्चा
Login in to Rate this Post:     0       ?        

बुढानिलकण्ठ पनि हुँदा हुँदा अब लमिको काम गर्न थाले छन त?

प्रभु कस्तो लेख्न जानेको हो, खुब रमाइलो भो, हामीनी साथी भाई सँग यस्तै गरेर दिन बितयिन्थ्यो, ढल खनेको हेर्न गा सिन चै आँखा अगाडि झल झल्ती भो।

 
Read Full Discussion Thread for this article