Posted by: PunteDamai April 28, 2008
Memory Lane: The Thin Ice!
Login in to Rate this Post:     0       ?        

Oys ब्रो,
बिजुली, पानी र टेलिफोनको पैसा तिर्ने जिम्मा आफ्नै थियो। आफुलाई त महिनाको तिन्पल्ट बिल आए हुने जस्तो लाग्थ्यो। जती पल्ट तिर्न गयो, त्यती पल्ट एक्स्ट्रा पैसा पाइन्थ्यो।

रमाइलो प्रस्तुती।

Read Full Discussion Thread for this article