Posted by: dipika02 April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        
Pretty
Sis, म नेपालमा हुँदा त दिक्कै लाग्थ्यो होली देखेर। आफुले हान्दा त दङग परीन्थ्यो, अरुले हान्दा चै पाएदेखी भुकुरीदिउ जस्तो। फेरी त्यस्तो बेलामा त दाईहरु धरी भाउ खोज्ने भन्या। उनिहरु सग जाँदा लोला खाने डर कम हुन्थ्यो त्यसैले जता जान परे पनि उनिहरुलाई भन्न पर्ने। अनी जाबो ५ मिनट कतै छोड्नु पर्‍यो भने पनि ३/४ वटा शर्टमा आईरान गर्दिन पर्ने
अब त होलिमा नेपालमा नभएको पनि जुग बित्न आटिसक्यो, खोइ अझ पनि त्यस्तै छन कि सुद्रे चै थाहा भएन सिस मलाई
 
visitor
बाफ रे बिस्टे हजुरले छुटाउनु छुटाइसक्नु भएछ होलि त। हुन त आफ्नो पनि एक हात को औंलाहरुमा नभ्यौने भईसके गन्न :)

 
Last edited: 28-Apr-08 10:23 AM
Read Full Discussion Thread for this article