Posted by: dipika02 April 28, 2008
होली
Login in to Rate this Post:     0       ?        

लौ पुन्टे , दीप र राहुलदाई त खुसुक्क यही बेलामा आउनु भएछ।

PunteDamai
पुन्टे हजुरको जस्तो एक्कै लेखाइले सबैलाई घायल पार्ने खुबी छैन म मा। "Dear Dad" पछी त खोइ हजुरले माया नै मर्नु भयो त
 
Deep
हसाउनु भयो दीप, त्यो करुवा को टुटिले बलुन भर्न चै मलाई कहिले आएन। जती पानी हाले पनि बलुन नै नफुल्ने अनी दाइहरु चै लौ तैले गरेर नखाने भईस, बरु भित्र गएर बस तलाई देखेर अरु भईरेहरुले हान्दा हाम्रो ढाड्मा मा बज्रेला भन्ने पिर भन्नु हुन्थ्यो रिसाएर
 
rahulvai
राहुल दाई, लौ न पूजा सोबर लाग्यो हो। हजुर आज सम्म को पहिलो ब्यक्ती हो जस्लाई पूजा सोबर लागेको। सत्य :)
 
Last edited: 28-Apr-08 09:21 AM
Read Full Discussion Thread for this article