Posted by: kalejo April 27, 2008
होली
Login in to Rate this Post:     0       ?        
हा हा हा बुढा बाजेहरुले उखान त जानेरै राखेका हुन
कुकुरलाई घ्यु नपचेको भन्या यही हो
तर के भने यो मान्छेको जातै यस्तै हो क्या आफु पनि केही गर्न नसक्ने अर्काले गरेको नि देख्न नसक्ने
Last edited: 27-Apr-08 09:08 PM
Read Full Discussion Thread for this article