Posted by: Nepalki_chori April 27, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

रिट्ठे ले राम्रै सुनाको अहिलेको गाना चैं। १ बोराले ६ महिना पुग्ने? तपाइलाइ उसोभए कुनै काल ले नि छुन सक्दैन ल। कलेजो के के हो न्वारनको नाम? के भनि बोलाम्ने हो?
त्यो तामङे नि कता गो कता, बेरोजगार भन्थ्यो, सोच्यांथें अब चौतारी राम्ररी कुर्छ, भर भएन।
अचेल को गाना खोतल्दा यो भेटें, सुन्दा थिकै लाग्यो।

 

Read Full Discussion Thread for this article