Posted by: kalejo April 27, 2008
होली
Login in to Rate this Post:     0       ?        

ओहो!! दिपु को अर्को पूजा महात्म्य आइसकेछ  सुटुक्क टाँसिसकिछिन थाहै नपाउने गरेर

" अरुले किन चिन्नु पर्‍यो र? माइजुको भाईले चिनिहाल्छनी"

यो पूजा मैया त हिट भई गाँठे यो साझामा 

जे होस तिम्रो प्रस्तुती उत्तम छ। कथा पढुन्जेल रमाइलो लाग्ने। त्यही हो सरल भाषा र उत्कृष्ट लेखाई। लेख्न चाँही नछोड है जे जस्तो भए पनि  हामी सँग रिसाए पनि

Last edited: 27-Apr-08 08:19 PM
Read Full Discussion Thread for this article