Posted by: ritthe April 27, 2008
Login in to Rate this Post:
0
?
गूड आफ्टरनून तमाङ जी !
गूड आफ्टरनून स्प्रिङ्ग जी !
गूड आफ्टरनून बले जी !
गूड आफ्टरनून ल्याहुल जी !
बितेका कुराले फेरी चोट लाग्यो
तिमी टाढा हुँदा धेरै दु:ख लाग्छ
मलाई जस्तै तिम्लाई पनि तेस्तै हुन सक्छ
मेरी मायालु --- मेरी मायालु
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु
बैसले चटक्कै परेकी