Posted by: parbatya April 25, 2008
होली
Login in to Rate this Post:     0       ?        

बिचरा पूजा कस्तो माया लाएर आयो
"ह्या कहिले त हिड्न पनि मज्जा आउछ के, अत्ति गन् गन् पनि नगर्न"--

"चखला र मखला मलाई कस्ले देखला "

केटीहरु हिंड्न छोडे भने अनी के हेर्ने होला ?

लौ जे भए पनि धेरै पछी पूजा महात्म्य पढ्न पाइयो 
धन्यवाद दिपिकाजी

Read Full Discussion Thread for this article