Posted by: Rahuldai April 25, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
निशे ब्रो , हर्के भाई, रिट्ठे पट्ठो, बिस्टे बाबु, नेत्रे नानू, चिलिम बिरेक लिने भए जाम तल तिर। यता चौतारीमा पातकिहरुले चिलेम निषेधित क्षेत्र बनाइ हाले। जिउन नजानेकाहरु।
जिउनु अधिकार हो भने पिउनु पनि अधिकार हो।
नपिई जिउनु के जिउनु ? मात्र धिकार हो।