Posted by: निशान्त April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

आम्बोsss! फिरि दि हाल्ने के हर्के सोमले भेटेपछि! आबो मो गोएन भने पार्टि झुरेस्ट हुन्छन्त हौ! जम्मा २४ क्यान रे? खित्... खित्.. खित्.. मो त सोम, जातले दिएको कि खायो भने त फिरि ३० क्यान त ट्वाइलेटमा फाल्छ हौ, आबो त्यो क्याल्कुलेसनले आधि ड्रम त मो नै झ्याप पार्छ! रेला गरेको हौ फिरि, मो सुध्रेदेकि त ब्रो ३ क्यानमा नकआउट हुन्छ, स्टिक पनि आधि स्टिक फुकेपछि ब्ल्याकआउन हुन्छ। तर सोम, आबो भन्यो भने खोक्स दियो भन्ने होला सोमले है, फाइट पर्यो भने त फिरि तोर्पेहरुलाई पो नकआउट गर्छ त है मोइले!

Read Full Discussion Thread for this article