Posted by: निशान्त April 25, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओ हर्के पाट्, तिमी त हरिप मस्ति गर्नु पर्ने मान्छे जस्तो छन्त, हाम्रो केटाहरु जस्तो लाग्योन्त हौ! बोरु त्यो बङ्गुरको ह्याकुला चाहिँ हाम्रो धरानहुँदि पोलेको जसरि पोलिवरि भरै तोङ्बा संग लुछ्नु पर्छ हौ बबाल मस्ति हुन्छ! बोरु तोर्पे झारपातहरुको आँखा पर्ला कि, स्टार्टमै एक थर्काउने गरेर खोक्स हान साइड लाग्छ झारेहरु!