Posted by: Pretty April 25, 2008
Login in to Rate this Post:
0
?
मसला नभै लाईफ मा मजै आउन्न के रिठ्ठे मलाई त खाना नि मसालेदार मन पर्छ अनी अर्काको मसला खबर को चासो नि हुन्छ रे क्या
ओहो cashew chicken खाको ठुल्दाइ ले थाइ स्टाईल को हो। मुखै रसायो .. आफु चै ह्या भोकै छु। केइ बनाउन नि मन छैन। बिस्टे छैन नि हसुरेको ... अनी बिस्तार् त लाउनै पर्यो नि के बिधी लेख्छन् गाम्ले ले कती पढेर भ्याउनु त ....
पर्बते र लहरे चाँही के बिधी सुतेका लौन ... मलाई नि निन्द्रा लाग्यो अब भोकै पेत के सुत्नु फेरि।। के खानि होला म चाइ।।। केइ छ भनी द्याओ न बरु ।।।