Posted by: visitor April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
कुरा त्यस्तो परेच उसोभए हर्के, ठिकै छ नि त अचेल टंके ले ढोका खोल्छ सबेर एसो चिया नि बनार राख्ने गरे हुन्छ नि टंक पर्साद एक खड्कुलो।
अनी यो साननानी चै के बिन अल्छि भाको आँफै नपढेर सप्पै कुर को बेलीबिस्तार लौनु पर्ने,अनी हसुर्योउ तिमीले नि ?
हुन्छ रिट्ठे म भन्दिम्ला।
अनी ठुल्दाइ को चै कस्तो खान्की हो त्यस्तो काजु मासु भात रे, तेही भर पो रछ ठुलदाइ को गाला झोल्लेका।
आफु ले चै त्यो के जाती लो मेन कि के भन्चन तेही हसुरियो अब एसो हरियो चिया सर्काउदै।
Read Full Discussion Thread for this article