दिप पर्भु ले घरको दोश्रो तल्ला थप्दै गर्या रछन र एस्सो हेर्न गा नि ढलान चै भा राइनछ अझै, गज्जब को डिजाइन रछ।
तेही भन्या रिट्ठे खै एसो बाटो बिराये हुन्छ नि कहिल काही, किन कफी मात्रै मासु भातै खाउला नि। सन्चरबार तिर आउ न् त।
पद्चिन कहिले काही,मैले बानी लाइद्या हो,एक्दिन कुन सुरा चौतारीयां एस्तो रमाइलो हुन्छ भनेर भन्द्य थ्ये तेही बेला आफ्नु नाम पनि भन्देछु तेस्पची के चहियो बेला बेलां जासुस गरी राको हुन्चिन।
सदस्य बन्दिनन उनी लहरे फेरी बुढा बुढी को एही सुरु हुन्छ
धेरै हल्का हुन्छ नि दिपिका मन्का कुर हरु अरुलाई सुनएछी त, अरुको चै सप्पै को सुन्छु आफ्नो चै राखिराखिन्छ कहिले काही।
भने चि अन्तरे निकै बुढा भएचन, ठुल्दाइ को त कुरै नगरम,बुढा भए नि मन चै निकै जबान छ।
हर्के सोम अज्काल निक्कै सुत्न थालयो तिमी, बिहान चिया खानै पाइन्न तिमी नभर,अनी के हुँदै छ गाम तिर, टन्न हिम्पात भयो भन्ने सुनेथे,झर हो हाउरो गाम तिर,कती बस्छौ त्यो जाडां।
लौ नेत्रे सलाम,किन ढिला नि आज।