Posted by: ritthe April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

अन्तरे दाई त जहिले पनि एक्कै चोटि एक मुट्ठा गीत लिएर आउनु हुन्छ, फेरी गीत पनि अहिले को हो र? झन्डै आँफै जन्मेका साल तिरको, अनी के गर्ने?

लोल ! अन्तरे दाईको पत्ता साफ आज देखी ! हा हा हा
अन्तरे दाई ले फर्माइस गर्ने मुकेश, रफी र किशोर को गीत हरु प्राय ६०/७० को दसकको हुने गर्छ ! भने पछी १९६० मा अन्तरे दाई २० बर्ष मात्र भये नि अहिले २००८
(२००८-१९६०)+२० = ६८ बर्ष (जिम्माल भन्दा त अली कान्छै भयो)

Read Full Discussion Thread for this article