Posted by: visitor April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी। शुक्रबारे जदौ सब्बै लाई।
टंके अचेल खुब जांगरिलो भा छ्,ढोका त खोलेछौ,अली कती सर्सफाइ गरया भे के जान्थो तिम्रो,चुरोट को ठुटा जत ततै छ।
ठुल्दाइ लालेमाम है, के छ नयाँ नौलो, हिलरी दिदी लाई जितै हाल्नु भो त।
नमस्कार नेप्ची।
जे राम जि के मदन्वा,टेम टेम मा कहाँ गायब भईलिन्छ यार तिमी पनि? जे होस् तिम्रो बातिया सुन्न साह्रै रमाइलो लाग्छ,गावं तिर सब कुसल मंगल् त छ न?
रिट्ठे लहरे कत्ती हल्लाउछौ त्यो हात, गूड् मर्निङ गर्या कि टा टा गर्या हो ?
ए बले आउन पा छैन कहाँ जान हतार हो एसो चिया पिएर जाउ न।
दिपिका के हुँदै छ बिहान बिहानै?
ल बसन्ते/बसन्ती (spring) नि आएछन, छिन 
Read Full Discussion Thread for this article