Posted by: ritthe April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

क्यारिचौ गाउले हो! लु भये जती देखे जती सप्पै लाई नवस्कार अरे !
बले नि हुइकिएछ त आज ब्यान ब्यानै ! अनी काँटी आज ब्यान ब्यान आएउ बले? तिउरा मेला अझै सक्केका छैनन? त्यो खोला को २ टरक बालुवा त मलाई नि चहिया थियो यस्सो यसपाली गोठ बनाउनु थियो ! अनी माथि लेक तिर कैले उक्लिन्छौ नि? यस्सो हाम्लाई नि कान बजाउ है, त्यो मोरी पोक्ची लाई नभेट्या नि जुग बितिसक्यो ! अरु सप्पै बेसै होला क्यार ! ल बात् मार्दै अरम्ला !
दीपीका जी लाई पनि यो रिट्ठे को शुभ प्रभात !
Read Full Discussion Thread for this article