Posted by: kanchho bhai April 25, 2008
कोटेस्वोर् को जाम
Login in to Rate this Post:     0       ?        

jhyalincha jyu,

धन्यवाद!

fucheketo jyu,

भो हैन त मूड फ्रेस? अर्को नि कोशीस गरम्ला।

Deep jyu,

सुरुमा त म जस्ता नाथे को नाथे कथा पनि पढेर कमेन्ट गरिदिनु भाकोमा धेरै खुशी छु। कुसुम ले त मलाई पो उकुस्-मुकुस गराएर गइ त दाजु।

Birkhe Maila jyu,

नेत्र सुख, छुस्स-छुस्स स्पर्स सुख भन्या नि अजिब को हुदो रइछ- कोटेश्वर को जाम भुलाउन सक्नी। सकिन्छ त अब?

serial jyu,

धेरै धन्यवाद!


harikancha jyu,

यो चै  'R'NAC जानी खटारो हो। पछाडि मान्छे चै झुन्ड्या रइन्छन फोटो खिच्दा।

Dipika02 jyu,

कोटेश्वर मा जाम पर्न लाई नि चुनाव आउन पर्ला त अब? त्यहाँ त everyday चुनाव, बिहान बेलुकी चै मतदाता अली बेसी नै हुन्छन।

कुसुम ले छोडेर गए र क् भो त? उस्को कथा ले हजुर हरुको यती धेरै माया पाइयो।
त्यस माथि 'Deep' 'Dipika02' हरु जस्ता प्रभो हरु बाट कमेन्ट पाउदा त खुशीको सिमाना नै रहेन!
सबै जनालाई धेरै धेरै धन्यवाद!

Read Full Discussion Thread for this article