Posted by: Nepalki_chori April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
सन्चै छु भन्न पर्यो नि पर्बत्यजी।
खै अब त्यो लहरेनि भात पकाउन जाने रे भनेर हिंडिगो, अब के गर्नु त पकाइदिने एक् जना भित्र्याउन नखोज्या त हैनन, खै के ताल-सुर नमिलेर बिचरा। अनि हर्के दाइको त के भन्नु र, यसो गर्यो उसो गर्यो त्यै बङुरनै चाहियो। अब कति बेर् लाइ वरि अौने होला खै। अब म नि लागें भान्छा तिर।
Read Full Discussion Thread for this article