Posted by: tamanglakola April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

Ekai chin bigyaapan ko pali!!

बाबा बाबा भोक लाग्यो!!

एकै छिन् है छोरा तयार भाई हाल्यो नि!!


बा भोक लाग्यो भन्या!!

खै तेल पनि कहान गयो?
बा त्यो तेल होइन!!
कुन तेल त??


मुम्मीले त खानामा सधैं यो तेल हाल्नु हुन्थियो!!

अरुण शुद्ध तोरी को तेल?

अनी बाबा मलाई नि तेसैमा पकाको मीठो लाग्छ!! 
 

Read Full Discussion Thread for this article