Posted by: Nepal ko chora April 24, 2008
डसान
Login in to Rate this Post:     0       ?        

प्रभो को अर्को धमाका आएछ। धित मरुन्जेल हास्न पाइयो।

तर यो साझा लाई नै सुन्य पारेर बेला बेलामा भूमिगत चाइ हुनु भएन है प्रभो ।

Read Full Discussion Thread for this article