Posted by: Phatte April 24, 2008
Login in to Rate this Post:
0
?
हत तेरिक, हाँस्दा हाँस्दा झन्डै खुस्कया । पुरना दिनहरु याद आए, [Ronast] को चौर, टक् सारको चौर, नखिपोत, तीखिदेवल, लगनखेल तिर फूटबल खेल्या दिनहरु । धन्यवाद दीप ब्रो ।