Posted by: parbatya April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
नमस्कार है सप्पै गाम्ले हरुलाई
अब को नै बाँकी होला र?
आज जिम्मी बुढा आएर खोक्स दिएर गएछन?
अब रिठ्ठे चाँही हाकिमको नाक कुच्याउदै होला क्यारे
हाम्री सान्नानी ले हाम्लाई चाँही चिन्छिन कि चिन्दिनन ?
Read Full Discussion Thread for this article