Posted by: Deep April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

"उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम"

हेरी  उखान लाई यसरी भनम् न --

पून्टेलाई स्याम्पु, भिरमा ट्याम्पु

(के काम्?)

 

अरु उखानहरु पनि यसो गर्दा कसो होला?

 

भउतेको कर्म, पापीको धर्म।

ठुल्दाईले पार्या म:म:, तरुनीले मस्केर भन्या अहँ!

ठूलीका अधर, धेरैलाई अभर

ज्वाइँसा'प को बिजोग, बुईनीको संजोग

Read Full Discussion Thread for this article