Posted by: dipika02 April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

धन्यवाद सबैलाई ज्ञानी भएर सुनिदिनु भएको मा। अध्यक्ष्य लहरे ज्यु लाई चाइ भोली कारबाही गर्नु पर्ने अबगत गराउन चाहन्छु त्यसरी सुचना टाँसेर भागेको मा। त्यो भोली बिहान चौतारीका अरु सदस्यहरुको जिम्मा मा छोडिदिएकी छु। आजलाई म दिपिका यो गीत का साथ बिदा माग्दछु। शुभरात्री

Read Full Discussion Thread for this article