Posted by: Harka_Bahadur April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
तेही भनेको त्यो उकालो लागेर त नयाँ बनेश्वोर खुब गयियो, कम्ताको घर बनेका छैनन त्यता तिर, ति घरहरु कस्का हुन गाठे, बढेमानका घर हरु, अली माथि लगेशी देब्रे हान्ने हो भने अमर आदर्श स्कुल नेर निसिकिन्छनी ब्रो, हेरी त्यता निस्केर चिया पसलमा तान्नु पर्छ सुर्य चुरोट, चियाको चुस्की सँगइ।
Read Full Discussion Thread for this article