Posted by: Rosaline April 23, 2008
उसको एक टक हेराइ
Login in to Rate this Post:     0       ?        

धेरै राम्रो प्रस्तुती फुच्चेकेटो ज्यु,

तपाइको कथाले भान खोजेको कुरा धेरै गहिरो छ र केहि कुरो नेपे ज्युले भन्नु भएको जस्तो पुरुषको जुन चित्रण गरिएको छ, अलि प्रस्ट नभएको जस्तो छ। के त पुरुष साँचीक्कै बुद्ध हुन् ? अथवा त्यत्रो नजिकको संसर्गमा पनि केहि स्वभाव नदेखिनु एउटा ठुलो प्रश्न हो जस्तो मलाइ लाग्छ।

केहि कारण पनि हुन सक्छ त्यसको पछाडी। मेरो कौतुहुलता मात्र है यो।

तपाइको कथाले मलाइ धेरै सोचमग्न बनाएको छ। साझामा देखिने सामान्य किसिमको कथाबस्तु भन्दा धेरै उच्चकोटिको यो कथा पढ्न पाँउदा मलाइ खुशी लागेको छ।

तपाइलाइ धेरै धेरै धन्यबाद।

Read Full Discussion Thread for this article