![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
अर्को सुचना
आज को दिन मा चौतारी रस्रङ समिती अर्को पनि उपाधी दिन इछुक भएको कुरा सबै माझ झ्याली पिती सुनाउन चाहन्छौ। यो उपाधी को एक मात्र दाबेदार भएको हुँदा, अरु कसैले आशै गर्नु नपर्ने पनि अवगत गराउन चाहन्छौ। यो उपाधी का एक मात्रा दाबेदार हुन हाम्रै जिम्बाल भनिने बिर्खे बहादुर बोगटी। दुई महिना अगाडि नेपाल सुइकुच्चा ठोकेर सतौ विवाह गरी फर्केपछी, चौतारी अवतरी हरुलाई बेवास्ता गरी भेगस सुटुक्क जाने र फर्केपछी माफी मागी दुई चार दिन मा चौतारी मा पहिले जस्तै सकृया हुने बतायता पनि दुई तीन हप्ता सम्म नाक मुख नदेखाउने हाम्रै जिम्बाल यानी बिर्खे बहादुर बोगती लाई चौतारी नालायक उपाधी दीएको छ। सो निर्णय हाम्रै एकल अद्यक्षता र सदस्यता मा भएको र कसैको मन्साये सँग पुरै मिल्न गएमा हामी स्वयम खित खित गरी हस्ने पनि एही सुचना मार्फत सार्वजनिक गरेका छौ।
लहरे लाल लाकौल
चौतारी रस्रङ प्रधान
तथा
अध्यक्ष चौतारी गीत टांस्टुस समिती