Posted by: ritthe April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

ठालेमाम् लालेदाइ,
जदौ बिस्टे,

क्यार्नु त ठुल्दाइ दिन भरी जागिर खानु पर्‍यो, जागिर खाने ट्याममा चौतारी बनाउने ढुङ्गा माटो कता खोज्न जानु नि मैले, तेइ भ'र राता रात बनाको हो !
अब फस डिविजन नभये नि ठुल्दाइलाई मणिटर राख्ने निर्णय गरियो ल त ल !
बिस्टे मार्साब, धन्यवाद ! अनी हामी सञ्चै? पान चिया भयो त सरको?
ठुल्नानुउुउुउुउुउुउु
कहाँ छौ तिमी म खोजीरहेछु
कहाँ गएउ तिमी म पर्खिरहेछु !
Read Full Discussion Thread for this article