Posted by: Euta_nepali April 23, 2008
Login in to Rate this Post:
0
?
लौ बुधवारे जदौ । ठुलि त बिहानै चौतारीमा आइ लिपपोत गरीवरी हिडिसकिछन। घुर्दै होलान सब अल्छि गाम्लेहरु