Posted by: Maverick_ April 22, 2008
Login in to Rate this Post:
0
?
रित्थे काजी , आफ्नै पालमा मुनमा पस्या गीत कसेरी बिर्सनु हो गाथ्ये!! कि कसो? क्याफे एन बन्द भयो, त्यसो कहिल्ये काही बस्दै आउने मात्रै होइन, बसाइनै चौतारी तिर सर्ने बिचारमा छु,सोचिरा नि कुरो