Posted by: dipika02 April 22, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लहरे (म यहि भन्छु है) अनि तिमी भन्न हुन्छ? दिपिका-दिपु उस्तै हो, मलाइ पहिलेनै धेरै ले दिपु भन्नु हुन्थ्यो, त्यसैले ठिकै छ। दिउसो चै अझ थपु भनेको मात्रै मलाइ चित्त नबुझेको हो। मनको कुरा भनेको हो, नरिसाउँ है

सिस सन्चै छु म, हजुर नि?

Last edited: 22-Apr-08 09:37 PM
Read Full Discussion Thread for this article