Posted by: visitor April 22, 2008
Login in to Rate this Post:
0
?
लौ हाम्रो गाउ मा त मेघ गर्जन का साथ पानी पर्न थालयो एही खुशी मा एउटा गाना
पानी पर्यो असिना झर्यो
साउ को छोरी बिस्टे लाई मन पर्यो
पानी पर्यो असिना झर्यो
साउ को छोरी बिस्टे लाई मन पर्यो